Loading...

काभ्रेको भैँसिपतिमा अरनीको राजामार्ग सँगै निर्माण गर्न लागेको बिग केएर त्रमा सेन्टर हस्पितल नजिकै ०-४-२-० जग्गा सस्तोमा बिक्री

Banepa, Kavrepalanchok, Bagmati

Rs. 2,500,000
480 views

काभ्रेको भैँसिपतिमा अरनीको राजामार्ग सँगै निर्माण गर्न लागेको बिग केएर त्रमा सेन्टर हस्पितल नजिकै यो जग्गा एकदमै अर्जेन्त भएर सस्तोमा बिक्री गर्न खोजेको हौ । यो जग्गा मा हस्पितल बने लगतै फार्मेसी , औषधी बिक्री केन्द्र लगायत अन्य ब्यवसायको लागि उपयुक्त छ ।  निकत भबिश्यमा नै राम्रो लाभ लिन सकिने यस जग्गाको मोहद्दा दक्षिण फर्केको छ भने मोहद्दा २८ फीत रहेको छ । यस जग्गामा २४ फीटको फराक बाटो छ।  

Contact the Owner

Prakash sainju

Prakash sainju

*** *** *** *** See cell phone

Enquiry Form

WhatsApp